जलविद्युत् आयोजनाको सुरक्षार्थ पूर्वसूचना प्रणाली
gorkhapatraonline.com · Sat Sep 12 04:01:14 GMT 2026

दार्चुलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली स्थापना गरिने भएको छ ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् पूर्वाधारलगायत जनधनको अकल्पनीय क्षति पु¥याएको घटनाबाट पाठ सिक्दै यहाँका जलविद्युत् आयोजनाको सुरक्षामा विशेष सतर्कता अपनाउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)