मर्मतको नाममा जोखिमपूर्ण बन्दै बानेश्वरको फुटपाथ
barnanmedia.com · Wed May 27 09:17:46 GMT 2026

राजधानीको व्यस्त क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण तथा मर्मतको नाममा पटक–पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
फुटपाथ क्षेत्रमा जथाभावी छाडिएका इटा, ब्लक र ठूला–ठूला खाल्डाका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)