आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम हुँदै, शीर्ष नेतृत्वले सम्बोधन गर्ने
ratopati.com · Sat Sep 12 04:07:37 GMT 2026

काठमाडौँ । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ।
उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा ‘संघर्षका लागि एकता-समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष’ भन्ने नाराका साथ मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)