चीनलाई १९ रनले हराउँदै नेपाल विजयी
kendrabindu.com · Wed May 27 09:26:28 GMT 2026
काठमाडौँ। महिला टि-२० एसियाली खेलकुद छनोट अन्तर्गत आज भएको समूह चरणको चौथो खेलमा नेपालले चीनमाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ।
मलेसियाको वायुमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)