जीडीपीको ९० प्रतिशत हिस्सा उपभोगमै खर्च, खाद्यान्नको तुलनामा सेवामा बढ्दो आकर्षण
onlinekhabar.com · Wed May 27 09:28:00 GMT 2026

१३ जेठ, काठमाडौं । नेपालको अर्थतन्त्र अत्यधिक उपभोग केन्द्रित रहेको पाइएको छ । जहाँ कुल गार्हस्थ उत्पादन (जीडीपी) को ९० प्रतिशतभन्दा बढी हिस्सा उपभोगमै खर्च हुने गरेको छ ।
बुधबार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्ष कुल उपभोगको अंश जीडीपीको ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)