बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने
newsofnepal.com · Sat Sep 12 04:12:08 GMT 2026

लमजुङ ।
लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)