सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर
gorkhapatraonline.com · Wed May 27 09:45:54 GMT 2026

जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार क्षेत्रीले लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगरी केस मिलाइदिने भनी सेवाग्राहीसँग ५० हजार रुपियाँ माग गरी लिएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)