म्याग्दीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ
lokaantar.com

म्याग्दीको धवलागिरि गाउँपालिका- ४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१-००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)