अमेरिकी विदेशमन्त्रीले भने, डोनाल्ड ट्रम्प अर्को वर्ष भारत भ्रमण गर्न सक्छन्
barnanmedia.com · Sat Jun 27 06:05:50 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको सुरुमा भारतको भ्रमण गर्न सक्ने बताएका छन्। उनले समाचार एजेन्सी आईएएनएससँगको अन्तर्वार्तामा यो भनाइ दिएका हुन्।
रुबियोले भने कि भारत र अमेरिका व्यापार सम्झौताको धेरै नजिक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)