एनभीएलको उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिडन्त आज
kendrabindu.com · Sat Sep 12 04:39:53 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ ।
नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्ट उत्रँदैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अपरान्ह ४ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)