बाढीले पुल बगाएपछि यस्तो छ फुर्केखोला (तस्बिरहरू)
setopati.com · Sat Sep 12 04:35:27 GMT 2026

रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङ सदरमुकाम धादिङवेंशीको सिधा सडक सम्पर्क १६ दिनदेखि टुटेको छ।
धादिङवेंशी हुँदै जाने जिल्लाका उत्तरी बेल्टका गाउँबस्तीका स्थानीयलाई पनि आउजाउमा असहज भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)