ऐतिहासिक उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै
lokaantar.com
नेपालमा पहिलो पटक आयोजना भएको भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगिता ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)’को फाइनल शनिबार खेलिँदैछ ।
फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजको सामना गर्नेछ । फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा ४ बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)