गोकुलको व्यङ्ग्य- बादललाई चुनवाङको झल्कोले सतायो, प्रचण्डलाई आकाशे क्षेत्रको खोजी
lokaantar.com

नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्र तयार भएका प्रतिवेदनहरूलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत तीखो व्यङ्ग्य गरेका छन् ।
पार्टीभित्रका आन्तरिक गृहकार्य र समसामयिक राजनीतिक घटनाक्रमप्रति लक्षित गर्दै नेता बाँस्कोटाले रोचक टिप्पणी गरेका हुन् । 'नोष्टाल्जिक आनन्द! बादललाई एमालेमा चुनवाङ बैठकको झल्कोले सताउनु, एमालेकै पूर्व सांसदले प्रतिनिधि सभा पुनर्स्थापित भएको सम्झनु र प्रचण्डको जित्ने क्षेत्र सकिएकाले आकाशे क्षेत्रको खोजीमा पस्नु। सपना देख्न देउ- हठात नबिँउझाउ कसैले,' उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)