एसियन वुमेन्स क्वालिफायर : पूजाको अर्धशतकमा चीनमाथि नेपालको जित
nepallive.com · Wed May 27 09:53:59 GMT 2026
काठमाडौं —पूजा महतोको शानदार अर्धशतकको मद्दतले एसियन्स गेम्स वुमेन्स क्वालिफायर २०२६ मा नेपालले बुधबार चीनलाई १९ रनले पराजित गरेको छ ।
यससँगै छनोटको समूह ‘बी’ दुई अंक जोडेको छ र शीर्ष स्थानमा रह्यो । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा चीनले जितका लागि १२६ रनको लक्ष्य पछ्याएको थियो । तर, उसले जवाफमा ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । चीनका लागि कप्तान मिङयु चुले सर्वाधिक ३० रन बनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)