ग्यासको अभाव कि वितरणमा समस्या ? उद्योगी चन्दले खोले आपूर्तिको वास्तविकता
sutranews.com · Sat Sep 12 04:49:19 GMT 2026

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने, पसलपसलमा ग्यास खोज्दै हिँड्नुपर्ने र कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । ग्यासको सहज आपूर्ति हुन नसकेको विषयलाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला उद्योगी र सरकारबीच आरोपप्रत्यारोपसमेत बढेको छ । यहीबीच बिहीबार उद्योग तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा समेत दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)