एसिसी प्रिमियर कप : फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा
bishowkhabar.com · Sat Sep 12 04:48:19 GMT 2026
काठमाडौं- एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)