गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, भरतपुरका दुई अस्पतालमा उपचार जारी
newsofnepal.com · Sat Sep 12 04:50:17 GMT 2026

नवलपरासी (पूर्व)।
गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ भने सबैलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)