‘तात्तिँदै वीरगन्ज, सुक्दै मधेश’ नारा लिएर जलवायु सम्मेलनमा जाँदै वीरगन्ज
ekantipur.com · Sat Sep 12 04:48:41 GMT 2026

‘तात्तिँदै वीरगन्ज, सुक्दै मधेश’ नारा लिएर जलवायु सम्मेलनमा जाँदै वीरगन्ज
मुस्ताङको घरपझोङमा भदौ ३० र ३१ मा हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ मा देशभरका स्थानीय तहका प्रतिनिधि तथा जलवायु विज्ञहरूको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)