गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
clickmandu.com · Sat Sep 12 04:59:51 GMT 2026

नवलपरासी । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा शनिबार बिहान दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा बिहान करिब ६.५० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)