बाढीपीडितका लागि प्याब्सनको १२ करोड, प्रभावित पाँच विद्यालयलाई थप २ करोड
sutranews.com · Sat Sep 12 04:59:22 GMT 2026

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)