धारापानीमा सडक ढलान गर्न बेंसीसहर-चामे सडक बन्द हुने
ekantipur.com · Sat Sep 12 04:55:29 GMT 2026

धारापानीमा सडक ढलान गर्न बेंसीसहर-चामे सडक बन्द हुने
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार शनिबार बिहान ९ देखि साँझ ५ बजेसम्म साना तथा ठूला सवारीसाधन र साँझ ५ देखि आइतबार बिहान १० बजेसम्म ठूला सवारीसाधनका लागि सडक बन्द रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)