मतदाता नामावली (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा स्वीकृत
setopati.com · Wed May 27 10:23:31 GMT 2026

मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ।
सभाको बुधबारको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)