मनिष झा र दीपक बोहोरामाथि अनुसन्धान गर्न सिफारिस (पूर्णपाठ)
baahrakhari.com · Wed May 27 10:34:51 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा र अर्का सांसद दीपक बोहोरामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनका घटना छानबिन गर्न आयोगले यसअघि एक समिति गठन गरेको थियो । आयोगकी सदस्य लिली थापा संयोजकत्वको उक्त समितिले झा र बोहोरामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)