भोजपुरे अकबरेको स्वाद शहरका भान्सासम्म
arthadabali.com · Sat Sep 12 05:19:24 GMT 2026

भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)