हुथीको आक्रमणपछि साउदी अरबले पूर्व–पश्चिम तेल पाइपलाइन बन्द गर्यो
kharibot.com · Sat Sep 12 05:20:00 GMT 2026

काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध चर्किँदै गएपछि साउदी अरबले हवाई आक्रमणको निशानामा परेको आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)