नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीलाई विभागीय कारबाहीको सिफारिस
lokaantar.com

राष्ट्रिय मानव अधिकारी आयोगले नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायणदत्त पौडेललाई विभागीय कारबाही गर्न भनेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाउँदै आयोगले उनीहरूलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)