इरान युद्ध तनावको असर अमेरिकामा, महँगी दर ३ दशमलव ४ प्रतिशतले वृद्धि
barnanmedia.com · Sat Sep 12 05:13:35 GMT 2026

मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ ।
यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)