आसिफको शतक र गुलसनको अर्धशतकसँगै नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य
lokaantar.com
मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)लाई जीतका लागि तीन सय १४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)