संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
nepalnews.com · Sat Sep 12 05:33:16 GMT 2026

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल हुन्। यही ऐतिहासिक तिलौराकोट दरबारको उत्तर–पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)