यूएईविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ३१४ रनको लक्ष्य
kendrabindu.com · Sat Sep 12 05:30:15 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले विशाल स्कोर बनाएको छ । ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेसँगै नेपाल विशाल लक्ष्य बनाउन सफल भएको हो ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा आसिफको शतक सहित ३१३ रन बनाएको छ । अब यूएईले जितको लागि ३१४ रन बनाउनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)