आयोग प्रतिवेदन: भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री ओली
rajdhanidaily.com · Wed May 27 10:50:24 GMT 2026
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ ।
गोली हान्न आदेश दिएको छैन भनी लिएको जिकिरका आधारमा उनी जिम्मेवार छैनन् भन्न सकिने अवस्था नरहेको आयोगको ठहर छ ।जेनजी आन्दोलनसम्बन्धमा आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा घटनाको मुख्य कारक ओली भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)