युएईलाई नेपालले दियो ३१४ रनको लक्ष्य
nepalnews.com · Sat Sep 12 05:36:41 GMT 2026
काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी फाइनलमा नेपालले युएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)