इरानद्वारा साउदीका तेल पाइप लाइनहरूमा ड्रोन आक्रमण, मुस्लिम वर्ल्ड लिगद्वारा निन्दा
bishowkhabar.com · Sat Sep 12 05:47:00 GMT 2026

काठमाडौं- मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको ड्रोन हमलाको निन्दा गरेको छ ।
लिगका महासचिव शेख डा. मोहम्मद अल–इसाले घटनालाई ‘विश्वासघाती र आपराधिक कार्य’ भन्दै अन्तर्राष्ट्रिय तथा मानवीय कानुनको उल्लङ्घन भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)