यी १५ रास्वपा सांसदमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस
nepalviews.com · Wed May 27 11:19:11 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन जी आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।
बुधबार आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कारबाही सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)