भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३८६ पुग्यो
bishowkhabar.com · Sat Sep 12 05:58:35 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३८६ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार ४ हजार ८९ जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)