सल्यान जिप दुर्घटनाका घाइते दुई जनाको मृत्यु [अपडेट]
ekantipur.com · Sat Sep 12 06:00:22 GMT 2026

सल्यान जिप दुर्घटनाका घाइते दुई जनाको मृत्यु [अपडेट]
जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये त्रिवेणी गाउँपालिकाको पोखरीका ८ वर्षका रेशम बुढाथोकी र १८ वर्षीया विपना बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)