आसिफको शतक र गुल्सनको अर्धशतकमा नेपालले यूएईलाई दियाे ३१४ रनकाे लक्ष्य
newsofnepal.com · Sat Sep 12 06:02:25 GMT 2026
काठमाडौँ।
आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)