भूगोलभन्दा माथि उठाएर नेपाल-चीन सम्बन्ध विस्तार गर्नुपर्छ: मन्त्री खनाल
ratopati.com · Sat Sep 12 06:07:52 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)