साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
rajdhanidaily.com · Sat Sep 12 06:08:25 GMT 2026

रियाद । साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण महत्वपूर्ण तेल निर्यात मार्ग अस्थायी रूपमा बन्द गरिएको बताएका छन् । यो मार्ग इरानले होर्मुज जलडमरूमध्य बन्द गरेपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो ।
मध्यपूर्वमा युद्ध सुरु भएपछि साउदी अरबले यान्बु बन्दरगाहसँग जोड्ने पूर्व–पश्चिम तेल पाइपलाइनको प्रयोग बढाउँदै आएको छ । होर्मुज जलडमरूमध्य हुँदै हुने तेल निर्यातमा अवरोध भएपछि यो पाइपलाइन साउदी तेल निर्यातका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)