साना उद्योगमा आकर्षित हुँदै विदेशी लगानीकर्ता
clickmandu.com · Sat Jun 20 07:00:46 GMT 2026

काठमाडौं । मुलुकमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यतः साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक २०८२/८३ को ११ महिनामा दर्ता भएका ९१४ उद्योगमध्ये ८९४ साना उद्योग रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)