संगीत कर्ममा फर्किए गायक यम बराल
kalakarmi.com · Sat Sep 12 06:10:40 GMT 2026

काठमाडौं- केही समयको अन्तरालपछि गायक यम बराल पुनः आफ्नो संगीत कर्ममा फर्किएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण केही समय संगीत क्षेत्रबाट टाढा रहेका बराल पछिल्लो समय स्वास्थ्यमा सुधार आएपछि पुनः रेकर्डिङलगायत संगीत गतिविधिमा सक्रिय हुन थालेका हुन् ।
गायक बराललाई रेकर्डिङको क्रममा भेटेपछि गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)