जलवायु क्षतिपूर्तिदेखि सहुलियतपूर्ण वित्तसम्म: महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् पाँच एजेन्डा
clickmandu.com · Sat Sep 12 06:12:01 GMT 2026

काठमाडौं । नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको क्षतिको अन्तर्राष्ट्रिय क्षतिपूर्ति र जलवायु वित्तमा पहुँचलाई प्रमुख मुद्दा बनाएर संयुक्त राष्ट्रसंघीय महासभामा आफ्नो धारणा राख्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आगामी संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा नेपालको जलवायु संकट, त्यसबाट सिर्जित विपद् तथा त्यसको क्षतिपूर्तिसम्बन्धी विषयलाई प्राथमिकताका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)