स्याफ्रुबेँसीबाट चिलिमे हाइड्रोको सुरुङसम्म जोड्ने सडक निर्माण
annapurnapost.com · Sat Sep 12 06:06:27 GMT 2026

काठमाडौं : रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण भएको छ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्म नेपाली सेना र उद्धार टोलीले सडक सञ्जाल जोडेको हो।
भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)