नदी किनारमा पुनः बस्ती नबसालौँ, सुरक्षित स्थानमा पुनर्स्थापना गरौँ : मुख्यमन्त्री थापा
reportersnepal.com · Sat Sep 12 06:12:11 GMT 2026

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशूली नदी किनारमा पुनः बस्ती बसाउन नहुने बताएका छन्।
शनिबार भक्तपुरको सूर्यविनायकमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले विपद्पछि गरिने पुनर्स्थापनालाई तत्कालीन आवश्यकता मात्र नभई दीर्घकालीन सुरक्षासँग जोडेर अघि बढाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)