शारीरिक अपांगता भएका रत्नलालको पीडादायी अवस्था
deshsanchar.com · Wed May 27 10:21:03 GMT 2026

हुम्ला – जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ निवासी शारीरिक अपांगता भएका रत्नलाल चौलागाईं कष्टकर जीवन बिताउन बाध्य छन्। शारीरिक अवस्था असक्तता र त्यसमाथि घरको आर्थिक अवस्था कमजोर भएपछि उनलाई अहिले जीवन जिउनै कठिन परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)