बुद्धको जीवनसँग जोडिएका तिलौराकोटका जोडी स्तूप संरक्षणविहीन
arthadabali.com · Sat Sep 12 06:18:11 GMT 2026

कपिलवस्तु / शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)