फुटपाथ ‘निर्माण’ कि अव्यवस्था ? बानेश्वरमा बारम्बार इटा उखेलिँदा स्थानीय हैरान
kalakarmi.com · Wed May 27 11:45:23 GMT 2026

काठमाडौं- बानेश्वर क्षेत्रमा फुटपाथ निर्माण तथा मर्मतको नाममा पटक-पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् ।
केही दिनअघि मात्रै बिछ्याइएको इट्टा पुनः निकालेर काम गरिँदा निर्माण कार्यप्रतिको योजना, समन्वय र कार्यक्षमतामाथि प्रश्न उठेको छ । फुटपाथ क्षेत्रमा जथाभावी छाडिएका इटा, ब्लक तथा ठूला–ठूला खाल्डाका कारण पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)