झापामा दुई सय ८५ जनालाई रोजगारी
nepalnews.com · Sat Jun 20 07:14:15 GMT 2026

झापा। अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन्।
अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)