रास्वपा केन्द्रीय समिति बैठक एक घण्टा सर्यो
onlinekhabar.com · Sat Jun 20 07:14:18 GMT 2026

६ असार, काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक एक घण्टा सरेको छ ।
दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)