विपद् प्रभावितका लागि प्याब्सनद्वारा १२ करोड सहयोग
nepalnews.com · Sat Sep 12 06:30:53 GMT 2026

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बाढी र विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।
देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)